पोखराको हेमजा केन्द्रविन्दु बनाएर भूकम्प

पोखरा,११ भदौ । आज साँझ पोखरा महानगरपालिका–२५ हेमजा केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

साँझ ५ बजेर २७ मिनेटमा तीन दशमवल एक रेक्टरको भुकम्प गएको राष्ट्रिय अनुसन्धान तथा भूकम्प मापन केन्द्रले जनाएको छ ।
सो भुकम्प विसं २०७२ वैशाख १२ को गोरखा भुकम्पको पराकम्प भएको जनाइएको छ ।

 

Comments
Loading...