कास्कीमा नवजात शिसुको शव फेला

पोखरा,१५ भदौ । पोखरामा नवजात शिसुको शव फेला परेको छ ।

आज विहान ९ बजेको समयमा पोखरा महानगरपालिका वडा नं७ फिर्के खोलाले बगाई ल्याएको छोरा जातको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Comments
Loading...