भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ,१५ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

Comments
Loading...