चाडपर्वले आपसी सद्भाव र राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

पोखरा,१७ साउन । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अज्हा (बकर इद)का अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख शेरचनले आज एक शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा धर्मावलम्वीहरुका धार्मिक तथा साँस्कृतिक चाडपर्वले विविधताका बीच एक आपसमा सहिष्णुता, आपसी सद्भाव र राष्ट्रिय एकता कायम गर्न सघाउ पु¥याएको समेत उल्लेख गरेका छन ।

बकर इदले राष्ट्रियताको रक्षा, आर्थिक सुशासन तथा सामाजिक न्यायको प्रवद्र्धनका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत प्रदेश प्रमुख

Comments
Loading...