भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा,१८ साउन । गण्डकी प्रदेश सरकारले साउन १९ गते सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनैपूणिमाका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजकि संस्थानमा बिदा दिने निर्णय गरेको हो । मन्पिरिषद्को मिति २०७६ चैत २२ गतेको निर्णयले बिदा दिने निर्णय गरिएको थियो ।

Comments
Loading...