पोखरामा आज मात्रै संक्रमित १० पुगे

पोखरा,३२ साउन । एकाविहानै पाँच जनामा कोरोना संक्रमण देखिएकामा विहान ९ः३० बजे पुन ः पाँच जना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला अद्यावधिक विवरण अनुसार पोखराको वडा नं ८ मा दुई जना तथा वडा नं ३२,२८ र २६ मा एक÷एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी तनहुँमा पनि चार जना थपिएका छन् । तनहुँका संक्रमित व्यास नगरपालिकाका छन् ।

Comments
Loading...