पोखरा,२४ भदौ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८१ कोरोना संक्रमित थपिएका छन् भने यस अवधिमा ९१८ निको भएका छन् ।
आज थपिएकासँगै देशभर संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
त्यसैगरी हालसम्म डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ। यो संख्या कुल संक्रमितको ६८.८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।