गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुने ५१ पुगे

हिमाली आवाज । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाग्लुङ नगरपालिका–१३ का ४८ वर्षीय पुरुषको हिजो साँझ पर्वतमा होमआइशोलेनमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

Comments
Loading...