हिमाली आवाज । सेती खोँचमा खसेका एक जनाको आज जिवितै उद्धार गरिएको छ ।

विहान अन्दाजी ७ः५० बजेको समयमा पोखरा महानगरपालिका–१ गाईघाट स्थित सेती नदी किनारा(अप्ठ्यारो ठाँउ) मा खसेका मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
राणा खसेको लगत्तै गएको प्रहरीको रेस्क्यु टोली टोलीले उद्धार गरेकामा उनको अवस्था सामान्य रहेको जनाइएको छ ।