पोखरामा उपचारका क्रममा ६७ वर्षीया कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा–१४ का ६७ वर्षीया महिलाको कात्तिक २८ गते विहान २ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

 

Comments
Loading...