वडाध्यक्ष मृतावस्थामा फेला

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ ।

health

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कनुभएका उहाँलाई साढे १० बजे मृत भेटिएको जानकारी दिनुभयो ।

टिप्पणिहरु
Loading...