उद्योग वाणिज्य महासंघमा गण्डकी प्रदेशबाट बाबुराम गिरी केन्द्रीय सदस्यमा निर्वाचित

हिमाली आवाज । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशबाट बाबुराम गिरी निर्वाचित हुनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीले आज भएको महासंघका निर्वाचनमा  प्रदेशबाट उमेद्वारी दिनुभएकामा बागलुङका निर्माणकुमार श्रेष्ठलाई पराजित गर्दै केन्दीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

Comments
Loading...