हिमाली आवाज । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।
गत कात्तिक २४ गते कोरोना संक्रमित हुनुभएका उपसभामुख शर्मा २५ दिनपछि संक्रमणमुक्त हुनुभएको हो । शर्माले हिजो शुक्रबार दिएको नमूना(स्वाब) परीक्षणको नतिजा आज नेगेटिभ आएको जानकारी दिनुभयो ।
यसैगरी वरिष्ठ पत्रकार माधव शर्मापनि कोरोना संक्रमणमुक्त हुनुभएको छ ।