बाथरुममा लडेर पोखरामा एकको मृत्यु

हिमाली आवाज । बाथरुममा लडेर पोखरामा आज एक जनाको मृत्यु भएको छ ।

ओखलढुङ्गा घर भई हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने ४५ वर्षीय सार्कीमान मगर बिहान बाथरुममा अचानक लड्न गई घाइते भएकामा उपचारका क्रममा फिस्टेल अस्पतालमा निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटना लगत्तै सो स्थानमा प्रहरी टोली खटिई घटनाकोे अनुसन्धान गरेको बताइन्छ ।

Comments
Loading...