बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठक सुरु, प्रचण्ड–नेपाल पक्षलाई कारबाहीको तयारी

काठमाडौँ । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ।

केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको बैठकले बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गरी नयाँ सदस्य थप्ने योजना रहेको बताइन्छ ।

बैठकमा पूर्व माओवादी समूहका स्थायी मिति सदस्यहरु मणि थापा र टोपबहादुर रायमाझी पनि सहभागी रहेको एक नेताले जानकारी दिनुभयो ।

Comments
Loading...