गृहमन्त्री रामबहादुर थापा ओली समूहको बैठकमा सहभागी

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी हुनुहुन्छ । यसअघिको कुनै पनि समूहको बैठकमा अनुपस्थित बादल ११ बजे नै बालुवाटार पुगेको र ओलीसँग छुट्टै छलफलपछि बैठकमा बस्न तयार भएको बताइन्छ ।

Comments
Loading...