पोखराका यी स्थानमा आज र भोली दुई दिन विद्युत अवरुद्ध हुने (सूचना सहित)

हिमाली आवाज । पोखराको सराङकोट फिडर अन्तर्गतका क्षेत्रमा शुक्रबार शनिबार दुई दिन विद्युत अवरुद्ध हुने भएको छ ।

विन्ध्यवासिनी देखी हरिचोकसम्म सडक किनारका विद्युत पोल स्थानान्तरणका लागि विहान १० बजेदेखी साँझ ४ बजेसम्म विद्युत नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

सराङको फिटर अन्तर्गतका मालेपाटन, प्रस्र्याङ,बाग्लुङबसपार्क,विन्ध्यावासिनी,हरिचोक,सिम्पानी,लामागाउँ लगायतका क्षेत्रमा विद्युुत अवरुद्ध हुने जनाइएको छ ।

 

Comments
Loading...