माघे संक्रान्तिका अवसरमा देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Comments
Loading...