राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको बताउँदै उहााले महामारी कम भएपछि फेरि सुचारु हुने छ।’ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।

Comments
Loading...