सुकेटार विमानस्थल अब रविन्द्र अधिकारी विमानस्थल नामकरण

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड विनियोजन गरेको छ।
बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेल आन्तरिक विमानस्थल निर्माण तथा उस्तरउन्नतिका लागि उक्त रकम विनियोजन गरिएको बताउनुभयो ।
सरकारले सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ विमानस्थल राख्ने घोषणा गरेको छ।

टिप्पणिहरु
Loading...