माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा पार्टीको सङ्गठनात्मक संरचनालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

Comments
Loading...