पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु

हिमाली आवाज । पोखरामा आज भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

School

पोखरा महानगरपालिका–२५ हेम्जा स्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारको काम गर्ने ४८ वर्षीय ओङ्छु शेर्पाको भीरबाट अन्दाजी ३०० मिटर तल खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शेर्पाको घर सोलुखुम्बु लिखुपिके रहेको बताइन्छ ।

टिप्पणिहरु
Loading...