हिमाली आवाज । पोखरामा आज भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
पोखरा महानगरपालिका–२५ हेम्जा स्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारको काम गर्ने ४८ वर्षीय ओङ्छु शेर्पाको भीरबाट अन्दाजी ३०० मिटर तल खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शेर्पाको घर सोलुखुम्बु लिखुपिके रहेको बताइन्छ ।