माओवादी वडा अधिवेशन विशेष : पोखरा–२२ को अध्यक्षमा नवराज बराल निर्वाचित

हिमाली आवाज । नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नं २२ को वडा कमिटीको अध्यक्षमा नवराज बराल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्मपन्न प्रथम वडा अधिवेसनबाट बरालको अध्यक्षतामा ४५ सदस्सीय निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा कृष्ण प्रसाद बराल, सचिवमा मिनराज बराल, कोषाध्यक्षमा कमला बराल, सहसचिवमा राजकुमार गुरुङ रहनुभएको छ ।

सदस्यहरुमा इश्वरी लामिछाने, नन्दलाल बराल, कृष्ण बि.क., मिन बहादुर गुरुङ, धुर्व पौडेल, राजेन्द्र प्रसाद बराल, तुल बहादुर गुरुङ, दीननाथ बराल, कृष्णप्रसाद बराल, सनतकुमार बराल, निर्मल बहादुर भुजेल, झ्याम बहादुर बि.क, ज्वारलाल सुनार, नरबहादुर खड्का, भगवान बास्तोला, दीपक बराल, दल बहादुर बि.क.,मीन बहादुर बाँस्तोला, उदय बहादुर खत्री, गणेश बहादुर घर्ती क्षेत्री, इन्द्र प्रसाद बराल, दुर्गा बि.क., अनुपम पौडेल, सन्तोसी थापा, कल्पना रसाइली, कोल बहादुर बि.क., जस्मिन नेपाली, कल्पना बराल, महेन्द्रराज बास्तोला, हेमराज बराल, जीवनाथ बराल, मिन बहादुर बि.क., प्रसाद गुरुङ, दीपेन्द्र बि.क., मुक्तिनाथ बराल र हेमराज पाठक हुनुहुन्छ । कमिटीका चार सदस्य पछि थप हुने सचिव मिनप्रसाद बरालले बताउनु भयो ।

त्यस्तै पोखरा महानगरका प्रतिनिधिमा १० जनालाई चयन गरेको छ । चयन हुनेहरुमा चण्डकीका प्रसाद बराल, दण्डपानि बराल, गोपा पौडेल, कमल प्रसाद बराल, धमु प्रसाद बराल, कर्ण बहादुर बि.क., डेविड गुरुङ, मिन बहादुर बाँस्तोला, नर बहादुर खड्का र राजु बराल रहेका छन्। भवानी प्रसाद बरालको संयोजकत्वमा देविलाल बराल र मधुमाया बराल निर्वाचन कमिटिमा रहनु भएको थियो ।

Comments
Loading...