माओवादी माछापुच्छ्रे वडा नं २ को अध्यक्षमा गौतम

हिमाली आवाज । नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिका वडा नं २ को अध्यक्षमा पुष्पराज गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।शनिबार सम्पन्न पहिलो वडा अधिवेशनले गौतमको अध्यक्षतामा ११ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गमबहादुर तामाङ, सचिव बाबुराम गुरुङ, सहसचिब भिम बहादुर विक र कोषाध्यक्ष मञ्जु तामाङ चयन हुनुभयो । सदस्यहरुमा हिरा बहादुर मगर, सन्तोष बिक, माया बिक,मोतिराम बिक,बिक्रम नेपाली र मनकाजी गुरुङ हुनुहुन्छ ।

Comments
Loading...