युवा नेता दुर्गा गुरुङ मादी वडा नं ७ को माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) मादी गाउपालिका वडा नं ७ को वडा कमिटीको अध्यक्षमा दुर्गा बहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । वडा अधिवेसनबाट गुरुङको अध्यक्षतामा २९ सदस्सीय निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा योगराज रेग्मी , सचिवमा सन्तोष तामाङ, कोषाध्यक्षमा मिरु परियार, सहसचिवमा द्रोर्ण गुरुङ रहनुभएको छ ।

वडा कमिटीको सदस्यहरुमा सीता परियार, टेक बहादुर गुरुङ, निशान गुरुङ, तिर्थ बहादुर गुरुङ, ज्योति तामाङ, प्रेम कुमारी खडका, अ्मृता तामाङ, लिल बहादुर गुरुङ, थम कुमारी गुरुङ, राम बहादुर परियार र दुर्गा बहादुर बिक रहनुभएको छ ।

यसैग्री चन्द्र बहादुर परियार, रामे बिक, जमुना सेन शाही, रितु बिक, बिष्णु कुमारी गुरुङ, सरिता गौतम, बुद्ध लक्षमी गुरुङ, बसन्त भाण्डरी, अर्जुन पराजुली, सुरेन्द्र तामाङ, राजन सापकोटा, कर्म गुरुङ , केश बहादुर बिक, वडा कमिटीको सदस्य हुनुहुन्छ । नवनिर्वाचित वडा कमिटीका अध्यक्ष गुरुङले पार्टीलाई शसक्त बनाएर अगाडि बढाइने बताउनुभयो ।

Comments
Loading...