भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही माघ १९ गते भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना निकालेर नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको हो ।

 

Comments
Loading...