आगामी वैशाख ३० गते एकै पटक स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

हिमाली आवाज । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आगामी २०७९ साल वैशाख ३० गते देशभर एकैपटक स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

Comments
Loading...