गण्डकी प्रदेशभर भोली सार्वजनिक बिदा(सूचना सहित)

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले भोली फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका स्थापनाका अवसरमा प्रदेशका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था एवं शिक्षण संस्थाहरुमा बिदाको निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

Comments
Loading...