नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा(सूचना सहित)

काठमाडौँ । नागपञ्चमीका अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक विदा हुने भएको छ ।

कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा यही साउन १७ गते बिदा दिने भएको हो । गत चैतमा मा प्रदेश सरकारले गरेको निर्णय अनुसार नागपञ्चमीका अवसरमा बिदा गरिएको हो ।

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताउनुभयो ।

Comments
Loading...