आईतबार सार्वजनिक बिदा !(सूचना सहित)

हिमाली आवाज । सुदुरपश्चिम प्रदेश सरकारले भाद्र १२ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषद्को बैठकले १२ गते कैलाली र कंचनपुर जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । भाद्र १२ गते आईतबार कैलाली र कंचनपुरका थारु समुदायले मनाउने अतबारी पर्बका उपलक्ष्यमा विदा दिइएको हो ।

Comments
Loading...