पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त

हिमाली आवाज ।राजनीतिक सहमति जुटेसँगै नवनियुक्त्त प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

Comments
Loading...