देशभर असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

हिमाली आवाज । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

Comments
Loading...