चितवन । चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा भोलि बुधवार चितवन जिल्ला भर सार्वजनिक बिदा दिइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलवार सूचना प्रकाशित गर्दै बुधवार सार्वजनिक बिदा हुने जनाएको छ ।